अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुढानीलकण्ठ नगरपालिकाले माग्यो स्वास्थ्य सेवाका कर्मचारी

बुढानीलकण्ठ नगरपालिकाले माग्यो स्वास्थ्य सेवाका कर्मचारी


काठमाडौँ– बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि स्वास्थ्य सेवाका कर्मचारी माग गरेको छ । आज सूचना जारी गर्दै नगरपालिकाले करारमा कर्मचारी पदपूर्तिका दरखास्त आह्वान गरेको हो ।  

नगरपालिकाले अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्सलगायत पदका स्वास्थ्य सेवाका कर्मचारी माग गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त दिन नगरपालिकाले आह्वान गरेको हो ।