अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत 

साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत 


काठमाडौँ– साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । आज सूचना प्रकाशित गर्दै साझा यातायातले रिक्त उक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको छ । 

१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।