अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश लोक सेवा आयोगद्वारा दरखास्त आह्वान    

लुम्बिनी प्रदेश लोक सेवा आयोगद्वारा दरखास्त आह्वान    


काठमाडौँ– प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले विभिन्न पदका लागि आवेदन माग गरेको हो । 

स्थानीय तहअन्तर्गत सहायकस्तर पाँचौँ तह (प्राविधिक)मा रिक्त रहेका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको छ । 

योग्यता पुगेका उमेदवारहरूले फागुन १७ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत दिनुपर्नेछ ।