अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनक शिक्षा सामग्रीले माग्यो कर्मचारी

जनक शिक्षा सामग्रीले माग्यो कर्मचारी


काठमाडौँ– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दै आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

केन्द्रले नवौँदेखि पाँचौँ तहसम्मका लागि स्थायी कर्मचारी माग गरेको छ ।  इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने  केन्द्रले जनाएको छ ।