अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी 

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी 


काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि आवेदन माग गरेको हो । 

प्राधिकरणले दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।