अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी 

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी 


काठमाडौँ– कर्मचारी सञ्चय कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । कोषले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

नवौँदेखि पाँचौँ तहसम्मका कर्मचारीका लागि आवेदन माग गरिएको कोषले जनाएको छ । अनलाइनमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।