अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र प्रहरीले माग्यो विभिन्न पदका लागि आवेदन 

सशस्त्र प्रहरीले माग्यो विभिन्न पदका लागि आवेदन 


काठमाडौँ– सशस्त्र प्रहरी बलले रिक्त विभिन्न पदका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै  सशस्त्र प्रहरीले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेका हो ।  

प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ ।