अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशले माग्यो कर्मचारी पदपूर्तिका लागि दरखास्त  

कोशी प्रदेशले माग्यो कर्मचारी पदपूर्तिका लागि दरखास्त  


काठमाडौँ– कोशी प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले आज एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो । 

प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौँ र चौथो तहमा दरखास्त आह्वान गरेको छ । 

आवेदन वैशाख ३ गतेसम्म दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।