अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना

बागमतीका मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना


काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा जाँदैगर्दा मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ बनेका थिए। 

उहाँलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो। 

मुख्यमन्त्री जम्कट्टेलको सचिवालयका अनुसार प्रेसर र पल्स एकदमै कमी भएपछि उहाँको स्वासप्रश्वासमा समस्या देखिएको थियो।