अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा आज एमालेको विशेष कार्यक्रम: अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

भक्तपुरमा आज एमालेको विशेष कार्यक्रम: अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने


भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ।पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो।

समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिती र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नुहुनेछ। कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरु पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो।

Skip This