भक्तपुर -नेकपा एमालेले ११ औं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ। पार्टीको सचिवालय बैठकले महाधिवेशन स्थल केन्द्रीय कमिटीले लगाउने उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो।
‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ उपमहासचिव ज्ञवालीले भन्नुभयाे।






प्रतिक्रिया