काठमाडौँ-नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको हाे। पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन्।
माओवादी र एकीकृत समाजवादीसहतिका वाम दलबीचको एकतालाई एकीकृत समाजवादीका झलनाथ खनाल, धनश्याम भुसाल, रामकुमारी झाँक्रीसहितका नेताले याे एकताप्रति असहमती जनाउँदै याे एकता प्रक्रियामा सहभागी नहुने घाेषणा गरेका छन्।






प्रतिक्रिया