काठमाडौँ-मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
बैठकमा सरकारका नियमित काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया