काठमाडौँ-काठमाडौंको साँखुमा गोली चलाएको छ। लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो।
लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो। सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन।
ब्युरोले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ ।







प्रतिक्रिया