अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै


काठमाडौं-मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा मन्त्रालयहरूको नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ। साथै बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ। बैठकले केही अध्यादेश ल्याउनसक्ने सम्भावना पनि छ।