काठमाडौं-स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ। सुन प्रतितोला रु.एक हजार ८०० र चाँदी रु.१०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१० कायम भएको छ। हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु.चार हजार ९१५ मा कारोबार भएको थियो ।







प्रतिक्रिया