अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धोबीखोला करिडोरको भाइरल ७ तले घरमा चल्यो डोजर

धोबीखोला करिडोरको भाइरल ७ तले घरमा चल्यो डोजर


काठमाडौं-काठमाडौं महानगरपालिका-१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको  भाइरल ७ तले घर भत्काइएको छ।

मापदण्ड विपरीत बनेको दाबीसहित सरकारले भत्काउने भनेपछि घर एकाएक सामाजिक सञ्जालमा भाइरल छ । 

धोबिखोला मिचेर बनाइएकाले भत्काउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ । आइतबार बिहानदेखि घर भत्काउन सुरु भएको छ । त्यसअघि घरबाट सामान निकालिएको तियो । घरधनीले भने आफूले नियम कानुन अनुसार नै निर्माण गरेको दाबी गर्दै आएका छन् ।