अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘डोजर आतंक बन्द गर’ भन्दै सडकमा निस्किए पोखराका सुकुमबासी 

पोखरा-काठमाडौंमा सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू त्रसित बनेका छन्। “डोजर आतंक बन्द गर” भन्ने नारासहित उनीहरूले आज पोखराका सडकमा प्रदर्शन गरेका छन्।

पोखरा महानगरपालिका ले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सूचना जारी गरिएको हो।