काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २८ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो ।








प्रतिक्रिया