अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छाया कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन

छाया कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन


काठमाडौं-काठमाडौंको ठमेलमा रहेको छायाँ सेन्टर भत्काउन माग गर्दै प्रदर्शन भएको छ।

सम्पदाप्रेमीहरूले सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायाँ सेन्टर भत्काउन माग गरेका हुन्।

सम्पदा संरक्षण नेपालका सभापति कबिर डंगोल लगायतका अभियन्ताहरूले सर्वोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्शन गरेका छन् ।