अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचार मुद्दा दर्ता भएपछि गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरे निलम्बित

भ्रष्टाचार मुद्दा दर्ता भएपछि गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरे निलम्बित

काठमाडौं-गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे निलम्बित भएका छन्। पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा घिमिरेसहित १४ जनाविरूद्व भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी निलम्बित भएका हुन्।

पर्यटन मन्त्रालयमा सहसचिवका रुपमा काम गरेका बेला उनी करछुटसम्बन्धी अनियमिततामा संलग्न भएको अख्तियारको दाबी छ।

पर्यटन मन्त्रालयमा सहसचिवका रुपमा काम गरेका बेला उनी करछुटसम्बन्धी अनियमिततामा संलग्न भएको अख्तियारको दाबी छ।

सो प्रकरणमा अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित पूर्वसचिवहरू शंकर अधिकारी, केवल भण्डारी, महेश्वर न्यौपाने र सुरेश आचार्यलाई पनि प्रतिवादी बनाएको छ।