अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशका लागि शर्माको सिफारिसमा नारायण दाहाल र भीष्मराज आङदेम्बेको असहमति

प्रधानन्यायाधीशका लागि शर्माको सिफारिसमा नारायण दाहाल र भीष्मराज आङदेम्बेको असहमति


काठमाडौं-संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गर्दा दुई जना सदस्यले असहमति जनाएका छन्। 

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले चौथो वरियताका शर्माको नाम प्रस्ताव गरेका थिए। त्यसमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले असहमति जनाएका हुन्। 

विधि मिचेर प्रधानन्यायाधीस सिफारिस गरिएको उनीहरूको भनाइ छ । विधि मिचेर प्रधानमन्त्री बालेन शाहले शर्माको नाम ल्याएको उनीहरूको आरोप छ ।