काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि सुरु भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेको भोलिपल्टमन्त्रिपरिषद् बैठक बसेको हो।







प्रतिक्रिया