अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक


काठमाडौँ-नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको छ। वैशाख २४ गते बिहीबार संवैधानिक परिषद्ले डा. मनाेजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि यसबारे धारणा बनाउनआज बारकाे आकस्मिक बैठक बसेको हाे।

चौथो वरियताका मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएपछि वैशाख २५ गते शुक्रवार सर्वोच्च अदालतको पेशी व्यवस्थापन समेत प्रभावित भएको थियो ।