अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्चा देखाएर सदनमा प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार मिल्दैन: सभामुख अर्याल

पर्चा देखाएर सदनमा प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार मिल्दैन: सभामुख अर्याल


काठमाडौँ-सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन्। श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्ना अगाडि आएर उठेर पर्चा लिएर प्रदर्शन गरेपछि ‘पर्चा देखाएर सदनमा न हाम्रा कानुन नियमावलीले दिएको छैन,’ सभामुख अर्यालले भने, ‘विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु। अब गर्दा मर्यादामा बसेर विरोध गर्नुहोला।’