काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरे लगत्तै डा. शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।
संसदीय सुनुवाइ समितिले आजै शर्माको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका थिए । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।




प्रतिक्रिया