काठमाडौँ-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया