अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए

बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए


गोरखा– गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

बारपाक सुलिकोट गाउँपालिका- १ बारपाकमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ सोमबार बिहान मृत भेटिएका गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय जौंबारीबाट प्रहरी टोली खटिएको गुरुङले बताए ।