अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब यही सरकार जोगाउनतिर लाग्छौँ : झलनाथ खनाल

अब यही सरकार जोगाउनतिर लाग्छौँ : झलनाथ खनाल


काठमाडौं- सत्तारुढ नेकपा एमालेका नेता झलनाथ खनालले एमाले नेतृत्वको सरकार नै जोगाउनेतिर लाग्ने बताउनुभएको छ ।

आज संसद् बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले भन्नुभयो, ‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौँ ।’