अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाको संसदीय दलको बैठक सुरू, यी एजेन्डामाथि हुँदैछ छलफल

जसपाको संसदीय दलको बैठक सुरू, यी एजेन्डामाथि हुँदैछ छलफल


काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठक सुरू भएको छ ।

सिंहदरबारस्थित जसपा संसदीय दलको बैठकमा सुरू भएको बैठकमा संसदीय दलको नेता चयन, सांसद रेशम चौधरीको रिहाइका साथै सरकारमा जाने लगायतका विषयमा छलफल हुँदैछ ।

राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयनको तयारी गरेको हो ।