अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ३३२ जनामा कोरोना संक्रमण

देशभर आज ३३२ जनामा कोरोना संक्रमण


काठमाडौं- देशभर आज ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ६ जनाको आरटीपीसीआर परीक्षण गर्दा ३ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७९ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ७३ हजार ६०८ जना संक्रमणमुक्त भएका छन् ।