अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक


काठमाडौं– आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमित एजेन्डा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

स्रोतहरुले भने अत्यावश्यक अध्यादेशहरुबारे गृहकार्य भइरहेकाले त्यससम्बन्धि निर्णय हुन सक्ने जनाएका छन् ।