अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकाको जोरविजोर हट्यो

उपत्यकाको जोरविजोर हट्यो


काठमाडौं– काठमाडौं उपत्यकाभित्र सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली हटाइएको छ। गत साता सवारी साधन खुला गर्दै जोरबिजोर प्रणालीमा २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु खुला गरेको थियो। तर आजदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै जोरबिजोर प्रणाली हटाएर सबै सवारी साधन खुला गरेको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने मास्कलगायत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।