अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)

विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)


काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल विद्यार्थीलाई कोरोना खोपको व्यवस्था गर्न माग गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै संकगठनले परीक्षा दिने विद्यार्थीहरूलाई छिटो प्रवेश पत्रको आधारमा खोपको व्यवस्था गरि बाँकी परीक्षा सञ्चालन गर्न सरकारसँग माग गरेको हो ।

‘छिटोभन्दा छिटो परीक्षा दिने विद्यार्थीहरूलाई प्रवेश पत्रको आधारमा खोपको व्यवस्था गरि अबका परीक्षाहरू सञ्चालन गरिनुपर्छ । अनेरास्ववियु यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,’ अनेरास्ववियुका अध्यक्ष ऐन महरद्वारा जारी विज्ञप्ति भनिएको छ ।

विज्ञप्ति :