अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७ तस्बिरमा हेर्नुहोस् एमाले बैठक (फोटो फिचर)

७ तस्बिरमा हेर्नुहोस् एमाले बैठक (फोटो फिचर)


काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा सुरु भएको बैठकमा विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा १५ देखि १७ असोजसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने छ ।

यस्तै विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी बैठकले पारित गर्ने पनि तामाङले जानकारी दिनुभयो ।