अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-२ मा जितिया पर्वको अवसरमा महिलालाई सार्वजनिक विदा

प्रदेश-२ मा जितिया पर्वको अवसरमा महिलालाई सार्वजनिक विदा


जनकपुरधाम- प्रदेश-२ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ । तराईका महिलाको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिनुहुँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने घोषणा गर्नु भयो । यस पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरोस् भनी मुख्यमन्त्रीले शुभकामना दिनु भएको छ ।