अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोक सेवाले निकाल्यो उपसचिवको नतिजा (सूचीसहित)

लोक सेवाले निकाल्यो उपसचिवको नतिजा (सूचीसहित)


काठमाडौं– लोक सेवा आयोगले उपसचिवको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले नेपाल न्याय सेवा, न्याय, कानून समूह, सरकारी वकिल समूह, परराष्ट्र सेवा, प्रशासन समूह, संघीय संसद सेवाको उपसचिव पदको लिखित परीक्षा, इन बास्केट तथा अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।