अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि


नयाँ दिल्ली – भारतको दिल्लीमा कोरोना संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।

पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ ।

कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ ।

– एजेन्सी