अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कलेज र ट्युसन सेन्टरहरु पनि १५ गतेसम्म बन्द

कलेज र ट्युसन सेन्टरहरु पनि १५ गतेसम्म बन्द


काठमाडौं – सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश-२०७८ जारी गरेको छ । महामारीको रोकथाम तथा नियन्त्रण आदेश जारी गरेसँगै कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख गरिएको छ ।