अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा


अमेरिका – पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा आइपुग्नुभएको छ । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आउनुभएका उहाँ ट्रष्टको अध्यक्ष पनि हुन् ।

अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उहाँ वासिङटन डिसी आइपुग्नुभएको छ । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आउनुभएको हो ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आउनुभएको छ । समाजसेवामा सक्रिय रहनुभएको उहाँ ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुग्नुभएको हो ।