अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा थपिनेभन्दा निको हुनेको दैनिक संख्या दोब्बर

भारतमा थपिनेभन्दा निको हुनेको दैनिक संख्या दोब्बर


काठमाडौँ – भारतमा थपिनेभन्दा कोरोनामुक्त हुनेको दैनिक संख्या दोब्बरले बढी छ ।

पछिल्लो २४ घण्टामा ६८ हजार २४१ जना कोरोनामुक्त हुँदा २८ हजार ३६६ जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा २५७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८ हजार २६९ पुगेको छ ।

भारतमा हाल ५ लाख ७० हजार जना सक्रिय संक्रमित छन् ।