अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘एमसीसी स्वाहा !’ भन्दै बानेश्वरमा हवन (फोटोफिचर)

‘एमसीसी स्वाहा !’ भन्दै बानेश्वरमा हवन (फोटोफिचर)


काठमाडौँ – संसदमा एमसीसी प्रस्ताव टेबुल हुन लागेको विरोधमा विभिन्न राजनीतिक दलहरूले काठमाडौंका मुख्य सडकमा प्रर्दशन गरिरहेका छन् ।

यही क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघि एमसीसीको विरोधमा हवन गरिएको छ ।

‘एमसीसी स्वाहा !’, ‘राष्ट्रघाती दलालहरू स्वाहा’ होम हालिरहेका छन् ।