अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठकमा जे देखियो (फोटो फिचर)

एमाले केन्द्रीय कमिटी बैठकमा जे देखियो (फोटो फिचर)


काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ ।

दुई दिनसम्म चल्ने बैठक कार्की ब्याङ्केट बबरमहलमा जारी छ । बैठकमा ११ वटा एजेण्डामा छलफल हुनेछ ।

बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । लगत्तै उहाँले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभयो ।

बैठक स्थानीय निर्वाचन, वार्षिक क्यालेन्डर तयारी, स्थापना दिवसलगायतका विषयमा छलफल हुनेछ ।