अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालिकोटको मान्ममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत  

कालिकोटको मान्ममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत  


कालिकोट – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कालिकोटको सदरमुकाम मान्ममा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुहुनेहरूलाई स्वागत गर्नुभएको छ ।

अध्यक्ष ओलीलाई पार्टीका कालिकोट जिल्ला अध्यक्ष कमरेड जसीप्रसाद पाण्डेलगायतका नेतारकार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।