अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको फोटोः टोलटोलमा एमाले

आजको फोटोः टोलटोलमा एमाले


महालक्ष्मी नगरपालिका– ८ लुभुमा शुक्रबार भएको घरदैलोमा गहुँबारीमा सूर्य चिन्हको झण्डा देखाएर फोटो खिच्दै एमाले कार्यकर्ता । महालक्ष्मीमा एमालेबाट मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा बिना केसी सुवेदी मैदानमा हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा १० मध्ये ८ वटासहित सबै मुख्य पद एमालेले जितेको थियो ।