अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षाले मतदान केन्द्रको यस्तो बिजोग !

वर्षाले मतदान केन्द्रको यस्तो बिजोग !


मोरङ- रातभरको वर्षाले उर्लाबारी बहुमुखी क्याम्पस मतदान केन्द्रमा लगाइएको टेन्ट लडेको छ । मतदान स्थलमा पानी समेत जमेको उर्लाबारीका पत्रकार नवराज भट्टराईले बताउनुभएको छ ।

निर्वाचन आयोगले मतदान केन्द्रमा टेन्टको भरपर्दो व्यवस्था गर्न भनेको छ ।

आजदेशभर आशिंक तथा पूर्ण बदली हुने पूर्वानुमान छ ।

तस्बिर सौजन्य : नवराज भट्टराई