अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमण बढ्दै गएकोले सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यलय झापाको अनुरोध

कोरोना संक्रमण बढ्दै गएकोले सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यलय झापाको अनुरोध


झापा -कोरोनाको प्रकोप बढ्दै गएकोले जिल्ला प्रशासन कार्यलय झापाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिप्रकाले एक सुचना जारी गरेर कोभिड सजगतका मापदण्ड पालना गर्न सर्वसाधरण सबैलाई अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले एक सुचना जारी गरेर कोभिड संक्रमणको दर बढी रहेकोले मास्क लगाएर हिड्न,भिडभाडमा नजान,संक्रमणको शंका भए परीक्षण गर्न र बुष्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।