अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा राम बल्लभ साहसहित विभिन्न पार्टीका नेता-कार्यकर्ता एमाले प्रवेश (फोटो फिचर)

सिरहामा राम बल्लभ साहसहित विभिन्न पार्टीका नेता-कार्यकर्ता एमाले प्रवेश (फोटो फिचर)


सिरहा – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता राम बल्लभ साह नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

चोहर्वामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई स्वागत गर्नुभयो । साहसँगै विभिन्न पार्टीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका एमालेले जनाएको छ ।

कार्याक्रममा एमाले नेताहरु प्रभु साह, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ, ज्वाला साह लगायत सहभागी हुनुहुन्थ्यो ।