अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रघुजी पन्तको नाम समानुपातिकमा

रघुजी पन्तको नाम समानुपातिकमा


काठमाडौं – सत्ता गठबन्धनका शीर्ष तहका नेताहरु समानुपातिक सूचीमा समेटिएको वेला प्रमुख विपक्षी नेकपा एमालेका भने अधिकांश शीर्ष नेता प्रत्यक्ष चुनाव लड्ने भएका छन्  ।

एमालेको समानुपातिकतर्फको बन्दसूचीमा स्थायी कमिटी सदस्य रघुजी पन्त पर्नु भएको छ ।  ललितपुरबाट दुईपटक चुनाव जितेका पन्त यसपटक काठमाडौंबाट उम्मेवारका आकांक्षी हुनुहुन्थ्यो ।

पन्तलाई समानुपातिकमा राखिएको र उहाँभन्दा सिनियर तथा पार्टीका पदाधिकारी अधिकांश नेता प्रत्यक्षमै उम्मेदवार बन्ने तय भएको एक नेताले बताउनु भयो । चुनाव नलड्ने केही नेताले चुनावको कमाण्ड गर्ने बताइएइको छ ।