अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीकी नेतृ रिता रावल पुनः एमालेमै फिर्ता (तस्विरसहित)

एकीकृत समाजवादीकी नेतृ रिता रावल पुनः एमालेमै फिर्ता (तस्विरसहित)


काठमाडौं-संविधानसभा सदस्य तथा एकीकृत समाजवादी केन्द्रीय सदस्य रिता रावल नेकपा पुनः नेकपा एमालेमै फर्किनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार आयोजित एक कार्यक्रमबीच नेतृ रावल एमालेमा प्रवेश गर्नुभएको हो ।

नेतृ रावलसहित एकीकृत समाजवादी जाजरकोटका दर्जनौं नेता एमालेमै फर्किएका छन् । एमाले अध्यक्ष ओलीले रावलसहितका नेताहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।